२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

देउवा र खड्काको रिटमाथि सर्वोच्चले तोक्यो बिहीबारका लागि पेसी


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 528
    SHARES

  • images
    देउवा र खड्काको रिटमाथि सर्वोच्चले तोक्यो बिहीबारका लागि पेसी

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको रिटमा पेसी तोकिएको छ।

    हिजो देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका १५ औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दर्ता गरेका थिए।

    रिटमाथि सुनुवाइ गर्न बिहीबारका लागि पेसी तोकिएको नेता मीन विश्वकर्माले बताए।

    आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ।

    असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले प्रक्रिया अघि बढाएकाे छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend