२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी


सञ्चार डबली
  • सोमबार, भदौ ८ २०८३
  • 1.2K
    SHARES

  • images
    हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी

    काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएको छ । आज राति पौने २ बजेको समयमा गाउँपालिका कार्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

    विद्युत् सर्ट भई भएको आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांश श्रेस्ता तथा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend