२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुनको मूल्यमा वृद्धि, कतिमा भइराखेको छ आज कारोबार ?


सञ्चार डबली
  • आइतबार, भदौ ७ २०८३
  • 1.2K
    SHARES

  • images
    सुनको मूल्यमा वृद्धि, कतिमा भइराखेको छ आज कारोबार ?

    काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो ।

    आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend