२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको राशिफल : २०८३ भाद्र ७ गते (आइतबार)


सञ्चार डबली
  • आइतबार, भदौ ७ २०८३
  • 1.8K
    SHARES

  • images
    आजको राशिफल : २०८३ भाद्र ७ गते (आइतबार)

    मेष : आज गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुने योग छ। हरेक काममा सकारात्मक सन्देश सुन्ने अवसर मिल्नेछ।

    वृष : आज तपाईंको दिन राम्रो छैन। साना कुराले मन अशान्त बन्नेछ। सोचेको काम नबन्दा निरासा बढ्ने जोखिम छ। परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ।

    मिथुन : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। राजनीतिमा फाइदा हुनेछ। मिहिनेत गरेको फल मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

    कर्कट : शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा तपाईंको भाग्य उदय हुने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा हात नहालेको राम्रो हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

    सिंह :अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने दिन रहेको छ। तपाईंका विरोधी  बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

    कन्या : गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँ वस्त्र धारण गर्ने दिन छ। शिक्षामा मन जानेछ, लगानी भए फाइदा हुनेछ। आज साथीसँग बसेर रमाइलो गर्ने दिन छ।

    तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्मा सुधारका संकेत देखिनेछन्। तपाईंको कामको प्रशंसा हुनेछ। मिहिनेत गरेको ठाउँबाट इमान प्राप्त हुनेछ।

    वृश्चिक : आज सोचेको कुरा बन्नेछ । शुभ खबर सुन्नाले मन प्रशन्न हुनेछ । राज्यबाट सहयोग हुनेछ । धार्मिक काममा रुची बढ्नेछ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा आजको गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिमा मन जानेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

    मकर : दिन सामान्य छ। अपमान भोग्नुपर्ने हुनसक्छ। पूर्वको एकल यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थमा भने सुधारका संकेत देखिनेछन्। परिवार र साथीसँग गोपनीयता कायम गर्नुपर्नेछ।

    कुम्भ : विवाद बढ्नेछ। चिन्ता थपिनेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछ। अरुको साथमा लगानी गरेको राम्रो हुनेछ। अध्ययनमा सानासाना समस्याले अवरोध सिर्जना हुनेछन्।

    मीन :तपाईले सोचेका कामहरु बन्दै जानेछन् । आम्दानीका स्रोतहरु खुल्नेछन् । उत्तरको यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend