२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री कार्यालयले भन्यो- ‘उहाँ निजी भ्रमणमा जानुभएको हो’


सञ्चार डबली
  • शुक्रबार, भदौ ५ २०८३
  • 1.5K
    SHARES

  • images
    प्रधानमन्त्री कार्यालयले भन्यो- ‘उहाँ निजी भ्रमणमा जानुभएको हो’

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पोखरा–मुस्ताङ भ्रमण निजी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाहको भ्रमण निजी भएको स्पष्ट पारेका हुन् ।

    प्रधानमन्त्रीको भ्रमण निजी भएकाले यससम्बन्धी थप जानकारी आवश्यक परे प्रधानमन्त्रीको निजी सचिवालयबाट लिन उपयुक्त हुने उनले बताए ।

    प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन् । निजी भ्रमण भएकाले उनको मुस्ताङ बसाइ तथा भ्रमण कार्यक्रमबारे प्रधानमन्त्री कार्यालयले थप विवरण सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend