२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दुर्गा प्रसाईंको घरमा प्रहरीले गर्‍यो खानतलासी


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 1.4K
    SHARES

  • images
    दुर्गा प्रसाईंको घरमा प्रहरीले गर्‍यो खानतलासी

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो । 

    प्रसाईंले लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए।

    लघुवित्त पीडितहरू पुलचोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापाले गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend