२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.3K
    SHARES

  • images
    प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्‍ववन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

    प्रधानसेनापति सिग्देलले सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend