२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ


सञ्चार डबली
  • बुधबार, साउन २७ २०८३
  • 2.5K
    SHARES

  • images
    जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

    काठमाडौं । जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

    ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

    श्रेष्ठविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend