२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसनमा सेयर बजार घट्यो


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 10.9K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा सेयर बजार घट्यो


    काठमाडौं, बैशाख ७ गते ।  प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ । 

     यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
     

  • सम्बन्धित विषय:

  • # सेयर बजार घ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend