२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 


सञ्चार डबली
  • शुक्रबार, साउन २२ २०८३
  • 1.1K
    SHARES

  • images
    सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४५८० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४५७० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend