२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुग्लिन–नारायणगढ सडक सुचारु


सञ्चार डबली
  • बुधबार, साउन २० २०८३
  • 3.5K
    SHARES

  • images
    मुग्लिन–नारायणगढ सडक सुचारु

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक संचालनमा आएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर दुवैतर्फको सवारी आवागमन सुचारू भएको हो ।

    सडक डिभिजनले उक्त सडकखण्डमा लगातार पहिरो खसिरहेकाले यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend