२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

धनुषामा निषेधाज्ञा हट्यो


सञ्चार डबली
  • सोमबार, साउन १८ २०८३
  • 1.2K
    SHARES

  • images
    धनुषामा निषेधाज्ञा हट्यो

    जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि निषेधाज्ञा हटाएको छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सूचना जारी गर्दै सोमबार बिहान ५ बजेदेखि जिल्लाका सबै क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएका हुन् ।

    प्रशासनले आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र जिल्लाको सुरक्षा व्यवस्था तथा जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend