२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रहरीले बूढानीलकण्ठमा गोली चलायो, कर्मा तामाङ पक्राउ


सञ्चार डबली
  • आइतबार, साउन १७ २०८३
  • 2.4K
    SHARES

  • images
    प्रहरीले बूढानीलकण्ठमा गोली चलायो, कर्मा तामाङ पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गए राति (आइतबार बिहान करिब २ बजेतिर) गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो ।

    चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend