२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिरहामा ज्यान गुमाएका परिवारलाई औरही गाउँपालिकाले १० लाख राहत दिने


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 2.9K
    SHARES

  • images
    सिरहामा ज्यान गुमाएका परिवारलाई औरही गाउँपालिकाले १० लाख राहत दिने

    काठमाडौं ।  सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

    गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै मृतक गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने बताएको हो ।

    औरही गाउँपालिका-२, तुलसीपुर-मोतिपुर निवासी गणेशको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend