२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सद्भाव र्‍यालीमा विद्यार्थीको सन्देश: 'हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराई'


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 3.2K
    SHARES

  • images
    सद्भाव र्‍यालीमा विद्यार्थीको सन्देश: 'हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराई'

    काठमाडौं । देशमा सामाजिक सहिष्णुता, आपसी एकता र सद्भाव कायम राख्ने उद्देश्यका साथ विभिन्न विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा काठमाडौंमा एक बृहत् र्‍याली प्रदर्शन गरेका छन्।

    काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको उक्त सद्भाव र्‍यालीमा विभिन्न राजनीतिक दल निकट तथा स्वतन्त्र विद्यार्थी सङ्गठनका प्रतिनिधि र नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। 

    हालैका केही घटनाक्रमहरूले सामाजिक तानाबानामा आँच पुर्‍याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीहरू एकजुट भएर सडकमा उत्रिएका हुन्। हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराई भन्ने मुख्य नाराका साथ माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । 

    h5.JPG

    h4.JPG

    h3.JPG

    h2.JPG

    h1.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend