२०८३, साउन १२ गते

images
Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

images
  • मंगलबार, साउन १२ २०८३
images

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • मंगलबार, साउन ५ २०८३
  • 1.2K
    SHARES

  • सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ८५ हजारमा ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजार ६ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३७० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३२० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend