२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रधानमन्त्री बालेन र राजेन्द्र लिङदेनबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , असार ३२ २०८३
  • 1.3K
    SHARES

  • प्रधानमन्त्री बालेन र राजेन्द्र लिङदेनबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा आपसी चासोका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

    भेटमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य खुस्बु ओली पनि सहभागी थिए।

    प्रधानमन्त्री र राप्रपा नेतृत्वबीचको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल र समन्वयका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend