२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सहआयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा


सञ्चार डबली
  • सोमबार, असार २२ २०८३
  • 1.4K
    SHARES

  • images
    सहआयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

    काठमाडौं । सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।

    मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend