२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित


सञ्चार डबली
  • बुधबार, असार १० २०८३
  • 1.4K
    SHARES

  • images
    भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित

    काठमाडौं । भोलि बिहीबार (११ असार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको हो ।

    संसद् सचिवालयले बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै स्थगित भएको जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend