२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित


सञ्चार डबली
  • बुधबार, असार १० २०८३
  • 1.7K
    SHARES

  • रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष पदमा लामिछानेबाहेक कसैको मनोनयन नपरेपछि उनी निर्विरोध भएको हो ।

    निर्वाचन आयोगबाट भने औपचारिक घोषणा हुन बाँकी छ । लामिछानेको सभापति पदको मनोनयनका लागि वरिष्ठ नेता बालेन शाह प्रस्तावक बसेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend