२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बौद्धस्थित भाटभटेनी भोलिदेखि सञ्चालनमा आउने


सञ्चार डबली
  • मंगलबार, असार ९ २०८३
  • 2.4K
    SHARES

  • images
    बौद्धस्थित भाटभटेनी भोलिदेखि सञ्चालनमा आउने

    काठमाडौं । बौद्धस्थित भाट-भटेनी सुपर स्टोर भोली आषाढ १० गते, बुधबार देखि पुनः सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलीदेखि दैनिक रूपमा नियमित सेवा प्रदान  गर्ने ब्ब्याहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिनुभयो ।

    “ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले भनेका छन् ।

    भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बौद्धस्थित भाटभटेनीमा पनि आगजनी गरिएको छ । त्यसबेला आगजनीले ध्वस्त पारिएका योसहित पाँचवटा स्टोर सञ्चालनमा ल्याइसकिएको छ ।

    यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौं।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend