२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ, सभामुखले गराए सचेत


सञ्चार डबली
  • बुधबार, असार ३ २०८३
  • 2.4K
    SHARES

  • images
    श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ, सभामुखले गराए सचेत

    काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउ गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाएका हुन्।

    विरोधका बीच सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक सञ्चालन गरिराखेपछि श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउन गरेका हुन्। त्यसपछि सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend