२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिफा विश्वकप २०२६: बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल


सञ्चार डबली
  • आइतबार, जेठ ३१ २०८३
  • 4.5K
    SHARES

  • images
    फिफा विश्वकप २०२६: बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

    काठमाडौं । ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुंगिएको छ । समूह सीमा रहेका यी दुुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो ।

    ब्राजिल र मोरक्कोबीचको खेल पहिलो हाफको २० मिनेटमा मोरक्कोका इसामेल सैबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

    सन् १९९८ पछि ब्राजिल र मोरक्कोबीच विश्वकपमा आइतबार दोस्रोपटक खेल भएको हो । ३८ वर्षअघिको खेलमा मोरक्को ब्राजिलसँग ३-० ले पराजित भएको थियो ।

    भिनिसियसको यो ब्राजिलका लागि ५० खेलमा १०औं अन्तर्राष्ट्रिय गोल हो। उनको गोलसँगै समर्थकहरू उत्साहित बने र पहिलो हाफ १–१ को बराबरीमा समाप्त भयो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend