२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 11.7K
    SHARES

  • images
    सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु


    काठमाडौं, ६ चैत गते ।  महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । आज यात्रुबाहक बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले  मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गौशाला नगरपालिका–२ बस्ने  अमित कुमार मण्डल, सिरहा कल्याणपुर  विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।अमित र अन्शुको  बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटनाः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend