२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी


सञ्चार डबली
  • शुक्रबार, जेठ १५ २०८३
  • 3.1K
    SHARES

  • images
    राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

    काठमाडौं । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ । 

    शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३\८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । 

    पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखापरीक्षण महालेखा परीक्षकले गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend