डा. शर्माले लिए राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीशको शपथ
सञ्चार डबली
मंगलबार, जेठ ५ २०८३
1.6K
SHARES
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शर्माको आजै सर्वोच्च अदालतमा पदभार ग्रहण पनि हुनेछ । शर्माको शपथपछि सर्वोच्च अदालतमा स्वागत गर्ने तयारी छ । सर्वोच्चमा पदबहालीपछि शर्माले पत्रकारलाई लिखित सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।
एक्सिस मिडिया एण्ड मार्केटिङ प्रा ली
Axis Media & Marketing Pvt. Ltd.
Anamnagar, Kathmandu
01-5343001
sanchar.dabali@gmail.com
सूचना बिभाग दर्ता प्रमाण पत्र नम्बर : २३८/०७३-७४
विज्ञापनको लागि
9851143001 / 9841423633
हाम्रो टिम
संचालक तथा सम्पादक
अन्जन श्रेष्ठ बजार प्रमुख
कबिता श्रेष्ठ बस्नेत बिशेष सम्बादाता
प्रकाश दर्नाल (शितल)- कतार
हरिदेबी बि क - मुगु
प्रचण्ड खत्री - रुकुम पश्चिम