२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

धरानको विकासमा वडा अध्यक्षहरू बाधक भए – मेयर साङपाङ


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 10.6K
    SHARES

  • धरानको विकासमा वडा अध्यक्षहरू बाधक भए – मेयर साङपाङ


    काठमाडौं, बैशाख ६ गते । धरानको विकासमा वडा अध्यक्षहरू बाधक भएको धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले आरोप लगाए छन् ।आज समाजिक सञ्जाल मार्फत उनले यस्तो आरोप लगाएका हुँन् ।  साथै मेयर साङपाङले उपमहानगरको बैठकमा सहभागी नहुने वडाअध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्,'धराने जनता हो... तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाअध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उपनिर्वाचन गरेर रिक्त वडाअध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनुपर्छ !'।

  • सम्बन्धित विषय:

  • # मेयर साङपाङ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend