२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल बैंकले माग्यो ५८ जना कर्मचारी


सञ्चार डबली
  • शुक्रबार, फागुन १ २०८२
  • 3.3K
    SHARES

  • images
    नेपाल बैंकले माग्यो ५८ जना कर्मचारी


    काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

    बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायक पदमा जम्मा ५८ जनाका लागि आवेदन खुलाएको हो ।

    सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend