२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश जारी


सञ्चार डबली
  • आइतबार, माघ ४ २०८२
  • 3.9K
    SHARES

  • एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश जारी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले आइतबार एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो । 

    एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रुपेश अधिकारी र रवीन्द्र चन्दले दिएको रिटमा सुनुवाइ गर्दै उच्चले एन्फाको निर्वाचन रोक्न आदेश दिएको थियो ।

    रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend