२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टाटा मोटर्सको ‘न्यू इयर बिग स्विच’ अफर सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 4.4K
    SHARES

  • images
    टाटा मोटर्सको ‘न्यू इयर बिग स्विच’ अफर सार्वजनिक

    काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘न्यू इयर बिग स्विच’कार्यक्रम सार्वजनिक गरेको छ । 

    जनवरी १५ देखि १८ तारिखसम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रममार्फत ग्राहकले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने सक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीका अनुसार यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरू समेत पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend