२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन् २०२५ मा १० लाख बढी पर्यटक आए नेपाल


सञ्चार डबली
  • बिहीबार , पुस १७ २०८२
  • 4.4K
    SHARES

  • images
    सन् २०२५ मा १० लाख बढी पर्यटक आए नेपाल

    काठमाडौं। सन् २०२५ मा १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार सन् २०१५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक घुम्न आइपुगेका हुन्।

    सोही अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी फर्केका छन्। विदेशी नागरिक अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि आउने गरेका छन्।

    नेपालको अध्यागमनले विदेशी नागरिकलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend