२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य


सञ्चार डबली
  • बिहीबार , पुस ३ २०८२
  • 6.2K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज केही हरियो तरकारी र फलफूलको भाउ बढेको छ । आज ठुलो भारतीय गोलभेँडाको भाउ प्रतिकेजी १०५ रुपैयाँ, सानो लोकल गोलभेँडा ७० रुपैयाँ, भारतीय सानो गोलभेँडा ८५ रुपैयाँ, तराई सानो गोलभेँडा ८८ रुपैयाँ ७५ पैसा, रातो आलु ४० रुपैयाँ ७५ पैसा, रातो आलु भारतीय ३० रुपैयाँ, लोकल गाजर र चुकुन्दर ८५ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, तराई बन्दाको भाउ प्रतिकेजी ४६ रुपैयाँ २५ पैसा, हाइब्रीड सेतो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा ७५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १०४ रुपैयाँ १७ पैसा, लौका ७० रुपैयाँ, डल्लो हरियो फर्सी ५२ रुपैयाँ ५० पैसा, पिँडालू ९० रुपैयाँ, रायोको साग ३७ रुपैयाँ ५० पैसा, पालूगो साग १२० रुपैयाँ, हरियो प्याज ५५ रुपैयाँ, बकूला १४१ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ २९० रुपैयाँ र रातो बन्दा १९० रुपैयाँ कायम गरिएको छ । 

    त्यस्तै, बकूलाको भाउ प्रतिकेजी १४१ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ २९० रुपैयाँ, रातो बन्दा १९० रुपैयाँ, फूजी स्याउ ३०० रुपैयाँ, हाइब्रीड काक्रो ३८ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४०० रुपैयाँ, बुलेट हरियो खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, अकबरे हरियो खुर्सानी २४५ रुपैयाँ र रुख टमाटर १५० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend