२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज सुनको भाउ स्थिर, चाँदी घट्यो


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 12.7K
    SHARES

  • images
    आज सुनको भाउ स्थिर, चाँदी घट्यो

     

    काठमाडौं, बैशाख ५ गते । नेपाली बजारमा सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यस्तै, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

    महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज  चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
     

  • सम्बन्धित विषय:

  • # आज सुनको भाउ स्थिर, चाँदी घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend