२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसन नेप्से घट्यो


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रि–ओपन सेसन नेप्से घट्यो

     

    काठमाडौं, बैशाख ५ गते ।  प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ ।नेप्से परिसुचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ ।यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ । 

    यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
     

  • सम्बन्धित विषय:

  • # प्रि–ओपन सेसन नेप्से घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend