२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चार महिनामा पाँच अर्ब ८९ करोड रुपैयाँको खाद्यन्न अयात, चामल मात्रै एक अर्ब छ करोड रुपैयाँको


सञ्चार डबली
  • मंगलबार, मंसिर १६ २०८२
  • 5.0K
    SHARES

  • चार महिनामा पाँच अर्ब ८९ करोड रुपैयाँको खाद्यन्न अयात, चामल मात्रै एक अर्ब छ करोड रुपैयाँको

    वीरगञ्ज (पर्सा) / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् ।

    गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र रु दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ।

    त्यसैगरी, रु एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend