काठमाडौं, बैशाख ५ गते । आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक आज मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
सञ्चार डबली