काठमाडौं । गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै अविजित ४९ रन बनाएपछि कर्णाली याक्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल०मा काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रियम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो ।

