२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आज तरकारी र फलफूलको बजार मूल्य, बरेलादेखि बकूलासम्मको भाउ बढ्यो


सञ्चार डबली
  • आइतबार, कात्तिक ३० २०८२
  • 8.8K
    SHARES

  • images
    यस्तो छ, आज तरकारी र फलफूलको बजार मूल्य, बरेलादेखि बकूलासम्मको भाउ बढ्यो

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार ठुलो गोलभेँडा (भारतीय) ९२ रुपैयाँ ५० पैसा, लोकल गोलभेँडा (सानो) ७७ रुपैयाँ ८८ पैसा, रातो आलु ६० रुपैयाँ ७५ पैसा, लोकल सेतो मूला ३६ रुपैयाँ ६७ पैसा, हाइब्रीड सेतो मूला ५६ रुपैयाँ ४३ पैसा, डल्लो भन्टा ८५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ, राजमा घिउ सिमी ९८ रुपैयाँ तोकिएको छ । 

    यसैगरी, परवर प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा, घिरौला ११४ रुपैयाँ ४४ पैसा, पाकेको फर्सी ४२ रुपैयाँ ५० पैसा, लाम्चो फर्सी ९९ रुपैयाँ १७ पैसा, भिण्डी १२८ रुपैयाँ ३३ पैसा, सखरखण्ड ७८ रुपैयाँ ३३ पैसा, बरेला ५५ रुपैयाँ, पिंडालू ७६ रुपैयाँ २५ पैसा, हरियो प्याज ९८ रुपैयाँ ३३ पैसा, बकूला १५० रुपैयाँ, नेपाली सुन्तला ९२ रुपैयाँ ५० पैसा, निबुवा ६० रुपैयाँ, भारतीय मिेवा १०२ रुपैयाँ ५० पैसा, अदुवा ६९ रुपैयाँ ३८ पैसा, माछे खुर्सानी १४८ रुपैयाँ ५७ पैसा, हरियो धनिया ४८६ रुपैयाँ, लोकलक्रस काक्रो ८६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend