२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने


सञ्चार डबली
  • सोमबार, कात्तिक २४ २०८२
  • 6.9K
    SHARES

  • एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । सोमबार (कात्तिक २४) नेपाल क्रिकेट संघ (क्यान)ले तालिका सार्वजनिक गरेको हो । 

    तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ । 

    प्रतियोगितामा पहिलो संस्करणकै आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । 
     
    जकनपुर बोल्ट्सले अघिल्लो वर्ष सुदूरपश्चि रोयाल्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

    567166728_1378856207251768_3078200708408398591_n-1762781255.jpg
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend