२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

फोहोर नउठाउने बालेन शाहबिरुद्ध परेको रिटको सुनवाई आज


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 13.9K
    SHARES

  • फोहोर नउठाउने बालेन शाहबिरुद्ध परेको रिटको सुनवाई आज

     

    काठमाडौं, बैशाख ५ गते । आज काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा सुनुवाइ हुँनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।

    अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।

  • सम्बन्धित विषय:

  • # बालेन शाहले जनाए समर्थन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend