काठमाडौं । हिरो व्राण्डको पारखीहरुका लागि नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२ यहि कार्तिक २४ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हुन गईरहेको छ ।
एक्सचेन्ज महामेलामा सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, ए.एम.सि. सर्भिसमा ३० प्रतिशत छुट पाउनुका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लिङ्ग, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाउनका साथै हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम valuation ३० हजार सहित थप value Addition रु. १५ हजार देखि १ लाख वा अन्य ब्राण्ड टु हिरोमा एक्सचेन्जमा न्यूनतम valuation २५ हजार सहित थप value Addition रु. १५ हजार देखि १ लाख सम्म पाउनुहुनेछ ।
नयाँ हिरो मोटरसाईकल र स्कुटरहरुको खरिदमा न्युनतम रु ८ हजार देखि १ लाखसम्मको डिस्काउन्ट तथा फ्रि एशोशेरिजहरु हेल्मेट, वाईक कभर र ग्लोभ्स प्राप्त गर्नु होस् । सरल फाइनान्सको पनि सुविधा सहित नागरिकताको भरमा हिरो मोटरसाईकल तथा स्कुटरहरु ढुक्कका साथ चढ्नुहोस् ।
दैनिक रुपमा लक्कि ड्र मार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभरमा भ्रमण गर्नु भएका ग्राहकहरु मध्यवाट लक्कि ड्र गरि एकजनालाई नथिङ स्मार्ट फोन प्रदान गरिनेछ ।



