२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित


सञ्चार डबली
  • सोमबार, कात्तिक १७ २०८२
  • 6.4K
    SHARES

  • images
    स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित

    काठमाडाैं । स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित भएकाे छ । बेलायतको चर्चित अटोमोटिभ पत्रिका ‘ह्याट कार ?’ले हालै इन्याक ईभीलाई ‘युज्ड कार अफ द इयर २०२५’ घोषणा गरेको हाे । लामो इतिहास बाेकेकाे यो अवार्ड विद्युतीय गाडीले जितेको पहिलोपटक हो।

    पारिवारिक, अत्यधिक व्यावहारिक र किफायती एसयुभी इन्याक ईभीले यो प्रतिष्ठित ट्रफी जित्नको लागि करिब १२ सय प्रतिस्पर्धीहरूलाई पछि पारेकाे थियाे । इन्याक ईभी युके बजारमा करिब १३ हजार पाउन्ड (झन्डै नयाँको आधा मूल्य) मा खरिद गर्न सकिन्छ । नयाँ इन्याकको मूल्य भने करिब २६ हजार पाउन्ड पर्ने गर्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend