२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य, च्याउदेखि स्याउसम्म, कुनको मूल्य कति पुग्यो ?


सञ्चार डबली
  • बिहीबार , असोज ९ २०८२
  • 8.5K
    SHARES

  • images
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य, च्याउदेखि स्याउसम्म, कुनको मूल्य कति पुग्यो ?

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज भारतीय सानो गोलभेँडाको भाउ बढेर औसत मूल्य प्रतिकेजी ४४ रुपैयाँ ४० पैसा, भारतीय रातो आलु ३६ रुपैयाँ, मुडेको रातो आलु ४४ रुपैयाँ ५० पैसा, सेतो आलु ४० रुपैयाँ ४० पैसा, सुकेको प्याज ४२ रुपैयाँ २५ पैसा, तराई गाजर १०७ रुपैयाँ, लोकल बन्दा ४७ रुपैयाँ ६० पैसा, स्थानीय काउली ६८ रुपैयाँ, रातो मूला ५१ रुपैयाँ, हाइब्रीड सेतो मूला ४६ रुपैयाँ ६० पैसा, लोकल घिउ सिमी १३० रुपैयाँ, राजमा घिउ सिमी २०२ रुपैयाँ, लौका ६६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

    यसैगरी, चिचिण्डो प्रतिकेजी ४० रुपैयाँ, सलगम  र झिगूनी ९३ रुपैयाँ, पिंडालू ७७ रुपैयाँ  ५० पैसा, स्कूस १६ रुपैयाँ ४० पैसा, रायोको साग १०८ रुपैयाँ, पालूगो साग १२२ रुपैयाँ, कन्य च्याउ १८४ रुपैयाँ, डल्ले च्याउ ३५२ रुपैयाँ, ब्रोकाउली १८२ रुपैयाँ, जुनार २४६ रुपैयाँ, लोकल नासपाती ८४ रुपैयाँ, लप्सी ५७ रुपैयाँ, अकबरे खुर्सानी १६२ रुपैयाँ, हरियो लसुन १६२ रुपैयाँ र सुकेको छ्यापी १९२ रुपैयाँ ५० पैसा पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend