२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

किङ लङ नेपालले ल्यायो दसैं-तिहार बम्पर अफर, भ्यान किन्दा मोटरसाइकल जित्ने अवसर


सञ्चार डबली
  • मंगलबार, असोज ७ २०८२
  • 4.6K
    SHARES

  • images
    किङ लङ नेपालले ल्यायो दसैं-तिहार बम्पर अफर, भ्यान किन्दा मोटरसाइकल जित्ने अवसर

    काठमाडौं- यस वर्षको दशैं र तिहारलाई अझै विशेष बनाउन सीजी मोटर्सको अधिकृत वितरणमा किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ।

    यस योजना अन्तर्गत दशैं-तिहार अवधिमा किङ लङ भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् । 

    यस अवधिमा किङ लङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरो एक्स्ट्रीम १६० आर मोटरसाइकल उपहार स्वरूप पाउन सकिन्छ।  

    यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन् । योजना असोज ७ देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend