२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य, च्याउदेखि स्याउसम्म, कुनको मूल्य कति पुग्यो ?


सञ्चार डबली
  • आइतबार, असोज ५ २०८२
  • 8.2K
    SHARES

  • images
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य, च्याउदेखि स्याउसम्म, कुनको मूल्य कति पुग्यो ?

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज दर्जनबढी तरकारी र फलफूलको भाउ बढेको छ । यो दिन टनेल गोलभेँडाको भाउ प्रतिकेजी ५३ रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ, डल्लो भन्टा ४१ रुपैयाँ, मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १०६ रुपैयाँ, हाइब्रीड घिउ सिमी १०२ रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६० पैसा, लौका ५५ रुपैयाँ र हरियो फर्सी (लाम्चो) प्रतिकेजी ४५ रुपैयाँ कायम गरिएको छ । 

    त्यस्तै, सखरखण्डको भाउ प्रतिकेजी ९४ रुपैयाँ, रायोको साग ८० रुपैयाँ, डल्ले च्याउ ३३४ रुपैयाँ, रातो बन्दा १७४ रुपैयाँ, पार्सले १०२० रुपैयाँ, पुदीना ८१० रुपैयाँ, रुख टमाटर १९२ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ, अनार ३३० रुपैयाँ, लोकल काक्रो ७७ रुपैयाँ, हाइब्रीड काक्रो २७ रुपैयाँ, चाइनिज नासपाती २२८ रुपैयाँ, शरीफा ११३ रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, हरियो खुर्सानी ५१ रुपैयाँ, भेडे खुर्सानी ८१ रुपैयाँ र हरियो धनिया ९२ रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend