२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च:TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO


सञ्चार डबली
  • शनिबार, असोज ४ २०८२
  • 7.6K
    SHARES

  • images
    जगदम्बा मोटर्सद्वारा डुअल लञ्च:TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO

    काठमाण्डौ । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको लञ्चको घोषणा गरेको छ।
    सेप्टेम्बर२१ (असोज५, २०८२) मा हुने कार्यक्रममा, नेपाली बजारमा TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO पहिलोपटक सार्वजनिक हुनेछन्। यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउनेछन्।

    TVS Apache RTR 160 2V RT FI BS6

    Apache Racing DNA बाट प्रेरित यो नयाँ संस्करणमा BS6 फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ।

    मुख्य विशेषताहरू:

    • 159.7cc FI इन्जिन (16.04 PS @ 8400 RPM र 13.85 Nm @ 7000 RPM)
    • करिब 50 KMPL सम्मको दक्षता दिने उन्नत FI प्रणाली
    • एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
    • आफ्नो सेग्मेन्टमा पहिलोपटक जीवनभरको वारेन्टी
    • रेस-ट्युन सस्पेन्सन, ABS, डिजिटल कन्सोल, राइडमोड्स र SmartXonnect
     

    TVS Raider IGO – नेपालको नयाँ रफ्तार

    नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको Raider, स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो।

    मुख्य विशेषताहरू:

    • 125cc इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
    • LED हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
    • सीटमुनि स्टोरेज, एडभान्स्डराइड मोड्सर कनेक्टिभिटी फिचर
    • दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

    जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भन्छन्, “Apache RTR 160 2V FI BS6 ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने Raider IGO ले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ। यी दुवै मोडलहरूले TVS ब्रान्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछन्।”

    लञ्च कार्यक्रम विवरण

    • स्थान: राष्ट्रियसभागृह, प्रदर्शनीमार्ग
    • मिति: असोज ५, २०८२ (सेप्टेम्बर२१, २०२५)
    • समय: दिउँसो ३:३०बजेबाट

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend