२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

होन्डाको मोटरसाइकल र स्कुटर खरिद गर्दा १ लाखसम्म जित्न सकिने


सञ्चार डबली
  • शुक्रबार, असोज ३ २०८२
  • 4.9K
    SHARES

  • images
    होन्डाको मोटरसाइकल र स्कुटर खरिद गर्दा १ लाखसम्म जित्न सकिने

     

    काठमाडौं ।  नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएकाे छ ।

    यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउने छन् । साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीन मध्ये एउटा मात्रै अफर छान्न पाउने छन् ।

    साथै, ग्राहकले ल्याएका जुनसुकै पुराना ब्रान्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरहरू किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend