२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आलु, गोलभेँडा, काउली, करेला, कागती, किविदेखि आभोकाडोसम्मको भाउ बढ्यो, प्रतिकेजी कति पुग्यो ?


सञ्चार डबली
  • बिहीबार , भदौ ५ २०८२
  • 6.1K
    SHARES

  • images
    आलु, गोलभेँडा, काउली, करेला, कागती, किविदेखि आभोकाडोसम्मको भाउ बढ्यो, प्रतिकेजी कति पुग्यो ?


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज ठुलो नेपाली गोलभेँडाको भाउ प्रतिकेजी ८५ रुपैयाँ, सानो लोकल गोलभेँडा २८ रुपैयाँ २० पैसा, मुडेको रातो आलु ४५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराई गाजर १०८ रुपैयाँ, लोकल बन्दा ३२ रुपैयाँ ६० पैसा, स्थानीय काउली १२० रुपैयाँ, लाम्चो भन्टा र रातो मूला ५० रुपैयाँ, डल्लो भन्टा ६१ रुपैयाँ, मकै बोडी ८२ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी १०६ रुपैयाँ २५ पैसा, भटमासकोशा ११६ रुपैयाँ, तितो करेला ७२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    यसैगरी, घिरौला प्रतिकेजी ६३ रुपैयाँ, झिगुनी ७१ रुपैयाँ ४० पैसा, लाम्चो फर्सी ९हरियो० ६५ रुपैयाँ, हरियो फर्सी ९डल्लो० ७६ रुपैयाँ, भिण्डी ८० रुपैयाँ, रायोको साग १२० रुपैयाँ, कन्य च्याउ २२७ रुपैयाँ ५० पैसा, ब्रोकाउली २३७ रुपैयाँ ५० पैसा, चुकुन्दर ६६ रुपैयाँ २५ पैसा, जिरीको साग ९० रुपैयाँ, तामा १०५ रुपैयाँ, तोफु ११२ रुपैयाँ ५० पैसा, कागती १५५ रुपैयाँ, हरियो तरबुजा ७५ रुपैयाँ, हाइब्रीड काक्रो २५ रुपैयाँ, चाइनिज नासपाती २३८ रुपैयाँ, लप्सी ६६ रुपैयाँ २५ पैसा, किवि ३८० रुपैयाँ, आभोकाडो ३१० रुपैयाँ, अमला १४२ रुपैयाँ, हरियो खुर्सानी ४७ रुपैयाँ र हरियो धनिया ३७५ प्रतिकेजी निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend