२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केवल रू. ९.९९ लाख डाउन पेमेंटमा अब पाउनुहोस् Riddara RD6 भविष्यको पिकअपको अनुभव NADA Auto Show-2025 मा


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 10.0K
    SHARES

  • images
    केवल रू. ९.९९ लाख डाउन पेमेंटमा अब पाउनुहोस् Riddara RD6 भविष्यको पिकअपको अनुभव NADA Auto Show-2025 मा

    काठमाडौं ।  रिड्डारा नेपालले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक पिकअप Riddara RD6 लाई यस वर्षको NADA Auto Show-2025 मा प्रदर्शनी गर्ने भएको छ। आजदेखि सुरु हुने NADA Auto Show भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने मेलामा Stall No. B5 मा RD6 प्रस्तुत गर्ने जनाएको छ।

    RD6 उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अत्याधुनिक ईभी प्रविधिले सुसज्जित भएको कम्पनीको दाबी छ भने आगन्तुकहरूले यस प्रदर्शनीमा गाडीलाई नजिकैबाट अवलोकन गर्ने र अनुभव गर्ने अवसर पाउने छन्।

    यसै अवसरमा, कम्पनीले विशेष NADA अफर सार्वजनिक गर्दै केवल  ९.९९ लाखको डाउन पेमेंटमा RD6 प्राप्त गर्न सकिने व्यवस्था गरेको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई नेपालको पहिलो प्रिमियम EV पिकअप सहज रूपमा आफ्नो बनाउन मद्दत गर्नेछ।

    रिड्डारा नेपालले अटोप्रेमी, ईभी उत्साही तथा साहसिक यात्राप्रेमीहरूलाई भदौ ३ गते अर्थात आजदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा उपस्थित भई RD6 को अनुभव लिन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend