२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट


सञ्चार डबली
  • बुधबार, साउन २१ २०८२
  • 6.2K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

    काठमाडौं । एनआई सी एशिया बैंकका ग्राहकहरुलाई धुलिखेल स्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।

    यस समझदारी सँगै यस बैंककाग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामोबैंक MoBank एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    हिमालय दृष्य रिसोर्ट सँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रकाशित समय : १३:५६ बजे

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend